दिपक राज गिरी

नेतामाथि दिपक राज गिरीको व्यङ्ग

काठमाडौं । कलाकार, चलचित्रकर्मी दिपक राज गिरीले नेताहरुलाई व्यङ्ग गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गिरीले राजनीतिमा धर्म र जातको इनर्जी ड्रिङ्क्स मिसाएर खुवाएपछि नेताले लामो समय शासन गर्न गर्ने सक्ने उल्लेख गरेका छन् । कलाकार दिपक राज गिरी पछिल्लो समय व्यवसायिक हिसाबले उत्कृष्ट चलचित्र निर्माता समेत हुन्...