धुलिखेल खावा सडक

धुलिखेल – खावा सडकमा ढिलासुस्ती किन ?

धुलिखेल । अरनिको राजमार्गको धुलिखेल–खावा ४ किलोमिटर सडक विस्तारको कार्य समयमै सम्पन्न नहुँदा यात्रु, सवारी साधन सास्ती भोग्न बाध्य छन् । गौरी–पार्वती निर्माण सेवा प्रा.लि.ले २२ महिनामा कार्य सम्पन्न सक्ने गरि ठेक्का लिएको उक्त सडक सम्झौताको १६ महिना बितिसक्दा पनि जस्ताको तस्तै छ । सम्झौता बमोजिम आगामी चैत्र महिनामा...