नमोबुद्ध नगरपालिका

नमोबुद्ध नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई

भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा सम्पन्न गरेका कार्यक्रम र योजनाको प्रगति, आर्थिक बर्ष २०८०/८१ का लागि स्वीकृत बार्षिक नगर विकास योजना (नीति, कार्यक्रम, बजेट) लगायतका नगरपालिकाबाट हुने सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको छ । बिहिबार नगरपालिकाको कार्यालयमा नगरवासी, कृयाशिल राजनीतिक दल, सामाजिक संघ संस्था, सरोकारवाला...