नवरत्न निःशुल्क मसाज

नवरत्न निःशुल्क मसाज शिविर सञ्चालन हुने

काठमाण्डौँ । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेलले  काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरानलगायत अन्य शहरहरुमा नि:शुल्क शिविर संचालन गर्ने आयोजकले जानकारी दिएको छ । शिविर संचालनका सम्बन्धमा जानकारी दिंदै नवरत्न तेलका ब्राण्ड मैनेजर विकास तिवारीले भने “हाल नेपालमा कोरोना...