निमावि लाइसेन्स

अध्यापन अनुमति पत्र निमावि तहको नतिजा सार्वजनिक

बनेपा । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरेको छ ।   शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले आज साँझ निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरेको हो । आयोगले प्रदेशगत रुपमा नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति...