नेकपा एमाले काभ्रे\

एमाले काभ्रेको ११औँ जिल्ला अधिवेशन जेठमा

बनेपा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) काभे्रपलाञ्चोकको ११ औ जिल्ला अधिवेशन हुने भएको छ । २०८१ बैशाख २८ गते नेकपा एमाले काभ्रेपलाञ्चोकको कार्यालय बनेपामा भएको १० औं पूर्ण बैठकले पार्टीको ११ औं जिल्ला अधिवेशन २०८१ जेठ २८, २९ र ३० गते पर्यटकीय सहर धुलिखेलमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय...