पत्रकार

काभ्रेमा छ पत्रकार चुनाव लड्दै

बनेपा | काभ्रेका ६ जना पत्रकारले स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् । स्थानिय तहको निर्वाचनमा गाउंपालिका अध्यक्ष, नगरपालिका उप—उप प्रमुख एवं वडा अध्यक्षहरुमा उम्मेदवारी दिएका छन् । स्थानिय तहको निर्वाचनमा रोशी गाउंपालिकाको अध्यक्षमा नेपाल पत्रकार महांसंघ काभे्र शाखाका पुर्व–कार्य समिति सदस्य एवं समाजसेवी दिनेश लामाले नेपाली कागे्रसको तर्फबाट...