पाँचखाल नगरपालिका

सडकको मापदण्डविपरीत संरचना नबनाउन पाँचखालको निर्देशन

पाँचखाल । पाँचखाल नगरपालिकाले सडकको मापदण्डभित्र कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ । नगरपालिकाले अरनिको राजमार्गको दायाँ र बायाँ २५/२५ मिटर भित्रमा कुनै अस्थायी वा स्थायी रुपले नयाँ घर टहरा लगायत संरचनाहरु निर्माण गर्न रोक लगाएको हो । पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार गत साउन...