बनेपा महोत्सव २०८०

बनेपा महोत्सव-२०८० हुँदै

बनेपा । नेपाली महान चाड दशैं र तिहारको पुर्वसन्ध्यामा बनेपा महोत्सव- २०८० हुने भएको छ । काभ्रेपलाञ्चोकको व्यापारिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक नगरी बनेपामा महोत्सव आयोजना गर्न लागिएको हो । बनेपा ब्वाईज क्लब (बि.बि.सी)को आयोजनामा हुने मेलामा कृषि, धार्मिक, सांस्कृतिक, औधोगिक, हस्तकलालाई प्रवर्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु, उद्योग...