बालदिप राज गिरी बचाउ अभियान

बालदिप राज गिरी बचाउ अभियानमा जम्मा भएको रकम हस्तान्तरण

काठमाडौं । बालदिप राज गिरी बचाउ अभियानमा जम्मा भएको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ। प्रभा मावि एस एल सी ब्याज २०५२ (प्रस्तावित प्रभा कल्याणकारी संस्था) मा आवद्ध बिद्यार्थीहरुले संकलण गरिएको रकम रु ४१,६४० गिरीका श्रीमती सरिता पुरीलाई वीर अस्पतालमा पुगि हस्तान्तरण गरिएको प्रभा कल्याणकारी संस्थाका अध्यक्ष एकनाथ...