बुडोल साकोस

बुडोल साकोसको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

बनेपा । बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले बुडोल साकोसले आफ्नो लक्ष्य अनुरुप आर्थिक चलायमान कार्य गरिरहेको बताउनुभयो । विश्वब्यापी आर्थिक मन्दी र...