बुनपामा चल्यो महानगरको डोजर

चखुन्चा खोला खोल्न भयो सहमति,

बुनपामा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ६ र ७ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ को सीमा क्षेत्रमा रहेको चखुन्चा खोला खोल्न डोजर चलाउने क्रममा उत्पन्न विवाद समाधान भएको छ । शुक्रबार स्थानीय सरोकार पक्षबीच ३ बुँदे सम्झौता भए पश्चात खोला खोल्ने काम भएको हो । महानगरपालिका वडा...