भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९

कवि नवराज लम्साल सम्मानित

काठमाडौं । कवि नवराज लम्साल नगदसहित सम्मानित भएका छन् । लम्साल १ लाख नगदसहित ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९’ द्वारा सम्मानित भएका हुन् । पुरस्कार भगत सर्वजीतको नाममा नेपाल सरकारले स्थापना गरेको हो । भगत सर्वजीत राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र मानव मर्यादाका लागि लामो सङ्घर्ष...