मदन भण्डारी

भण्डारीको प्रमुख आतिथ्यतामा काभ्रेमा मनाइयो मदन जयन्ती

धुलिखेल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा मदन जयन्ती मनाइएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा ७३ औं मदन जन्मजयन्ती मनाईएको हो । फाउण्डेशनकी संस्थापक अध्यक्ष एवं मदन भण्डारी पत्नी भण्डारीले धुलिखेल नगरपालिका –११ स्थित काभ्रे भन्ज्याङ्गमा धुलिखेल नगरपालिकाले निर्माण गरेको पुर्ण कदको मदन...