माइनिङ्ग इन्जिनियरिङ्ग

माइनिङ्ग इन्जिनियरिङ्ग पढाउँदै केयु, सम्भावना धेरै, विद्यार्थी थोरै

धुलिखेल । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पल्ट माइनिङ्ग इन्जिनियरिङ्ग पढाउने भएको छ । यही आ.व.बाट अध्ययन अध्यापन सुरु गर्न भर्ना समेत खुला गरिसकेको छ । नेपालको परिप्रेक्ष्यमा एकदमै स्कोप भएको खानी क्षेत्र र यसको खोज अनुसन्धानको विषयमा विद्यार्थीहरुको रुचि वा यस विषयमा जानकार नभएर विद्यार्थीहरु कम भर्ना भएको केयुले...