माल्भिका सुब्बा

नाबालिक किशोरी बलात्कार आरोपी पाण्डे पक्राउ

काठमाण्डौं । नाबालिका बलात्कार आरोपी मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डे ८ वर्षअघि एक किशोरीलाई कार्यक्रमको बाहना गरी काठमाण्डौँको एभरेष्ट होटलमा बोलाई बेहोस पारी बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...