लक्ष्मी महिला साकोस

लक्ष्मी महिला साकोसको २५ औं साधारण सभा सम्पन्न

बनेपा । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा बागमति प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अध्यक्ष रामशरण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि घिमिरेले लक्ष्मी महिला साकोस काभ्रे जिल्लाको सफल साकोस रहेको बताउनुभयो ।...