लम्पी स्किन

मृत्यु भएका पशुको भुक्तानी यथाशक्य गर्न आग्रह

पशुलाई लम्पी स्किन भएमा के गर्ने ? रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने । ज्वरो आएको पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने . प्रशस्त मात्रामा सफा पानी खान दिने । पातलो कुँडो वा नरम घाँस दिने, दाना पानी राम्ररी नखाने पशुलाई सख्खर पानी वा गूँड पानी...