लर्ड अफ द ड्रिंक्स

’एलओडी’ नेपालकै नम्बर वान, विश्वकै ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ फेरि पनि विश्वकै उत्कृष्ट क्लबमध्ये ५०औं स्थानमा पर्न सफल भएको छ । केही समय अघि एलओडी ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । सन् २०२४ का लागि विश्वभरिका सय उत्कृष्ट नाइट क्लबमध्ये ठमेलको एलओडी ५०औं लोकप्रिय नाइट क्लब...