ललितपुर

ठेचोमा वेथेगल टोल विकास समितिको चौंथो स्थापना दिवस

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोमा वेथेगल टोल विकास समितिले तीन वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको पावन अवसरमा आज शुक्रबार चौंथो स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम समितिकी अध्यक्ष निर्मला क्षेत्रीको सभाध्यक्षतामा, नेकपा एमालेका युवा नेता एवं ललितपुर जिल्ला,क्षेत्र नं.३(क) वाग्मती प्रदेश सभाका सांसद रघुनाथ महर्जनको प्रमुख...