शिक्षक सेवा आयोग

प्रावि शिक्षकको विषयगत परीक्षा एक हप्ता सऱ्यो

काठमाडौं । प्रावि शिक्षकको विषयगत परीक्षा एक हप्ता पछाडि हुने भएको छ । शिक्षक सेवा आयोगले प्राथमिक शिक्षक परीक्षाको पूर्वनिर्धारित तालिकामा हेरफेर गरेको हो । २०८० असोज ६ गते लोकसेवा आयोगद्वारा लिइने रा.प. अनं. द्वितिय श्रेणीको खरिदार पदको परिक्षासँग जुध्न गएको हुँदा शिक्षक सेवा आयोगले लिने प्राविको विषयत परीक्षा...