सरसफाइ

वागमती सफाइ महाअभियानको ५८० औं शृङ्खला पूरा   

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार निरन्तर संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार ललितपुर युएन पार्कमा वाग्मती नदि आसपासमा सरसफाइ गरि ५८० औं शृङ्खला पुरा गरेको छ । वाग्मती सफाइ महाअभियानका अभियन्ता किशोरसिंह शाहीले उक्त महाअभियानमा Nepal River Conservation...