सरसफाइ

क्रियटिभ सरसफाइ प्रालिद्वारा कृष्ण मन्दिरदेखि शिव चोकसम्म सरसफाइ

काठमाडौं । क्रियटिभ सरसफाइ प्रा.लि.को आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्थित वाग्मती कोरिडोर तथा सडक सरसफाइ अभियान शनिबार कृष्ण मन्दिरदेखि शिव चोकसम्म गरेको छ । क्रियटिभ सरसफाइ प्रा.लि.का अध्यक्ष बबरमान तामाङकानुसार उक्त अभियान कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ को सहकार्यमा,वडा सदस्य मुक्तिनाथ दहाल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी, प्रशासन, क्रियटिभ सरसफाइ प्रा.लि.कर्मचारीहरु,...