सहयात्रा

तेजगङ्गाले गर्यो सहकारी सम्बन्धी अभिमुखीकरण

पनौती । पनौती नगरपालिका वडा नं. ८, मल्पीमा अवस्थित तेजगङ्गा बहुमुखी क्याम्पसको आयोजना र  सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती -६ को समन्वयमा सामजिक उत्तरदायित्व बहन गर्ने उदेश्यसहित आयोजित एक दिने सहकारी र बित्तीय अनुशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुको लागि सहकारीको मूल्य,...