सिद्धार्थ ढकाल

विदेशी भूमिमा फसेका नेपाली युवाको रिहाको लागि रास्वपाको ध्यानाकर्षण

बनेपा । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका हाल रुस र युक्रेन बिचको युद्धको क्रममा युक्रेनी सेनाको नियन्त्रणमा रहेका काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिकाका सिद्दार्थ ढकाल लगायत सम्पुर्ण नेपालीहरुको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई नेपाल फर्काउन सरकार समक्ष आग्रह गरेको छ । साथै प्यालेस्टाइनी बिद्रोही समूह हमासको  नियन्त्रणमा रहेका...