सिद्धार्थ वनस्थली इन्स्टिच्यूट

सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका ३६ विद्यार्थी दीक्षित

पनौती । पनौती स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्यूट(सार्वजनिक शैक्षिक गुठी) को कक्षा यु.के.जी. तहमा अध्ययनरत ३६ जना विद्यार्थीहरु एक भव्य समारोहका बिच दीक्षित भएका छन् । कार्यक्रममा पनौती नगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति महेश्वर जंगम प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जंगमले विद्यार्थीहरुको रोजाइ सिद्धार्थ वनस्थली...