स्तनपान सप्ताह

शिक्षित जनसंख्या वृद्धि, शिशु स्तनपानमा कमी !

धुलिखेल । शिक्षित जनसंख्या वृद्धि भए पनि शिशुको स्तनपानमा कमी देखिएको छ । शिक्षित वर्ग बढेपनि त्यसको तुलनामा पूर्ण स्तनपान गराउने महिलाहरुको संख्या घटेको तथ्याङ्कले देखाएको छ । NDHS,2022 को तथ्याङ्क अनुसार सबैभन्दा धेरै साक्षरता दर भएको बागमती प्रदेशमा ४३% शिशुले दुधदानीबाट दूध खाने गरेको पाइएको छ । नेपालमा...