हिंसा विरुद्धको १६ दिने अभियान

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया

मकवानपुर । मकवानपुरकाे हेटौडामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया गरिएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालयले सरोकारवालाको उपस्थितिमा अन्तरक्रियाको आयोजना गरेको हो । सहभागीले लैंगिक हिंसा न्यूनीकरण गर्न प्रहरीले नियमित अन्तरक्रिया र समीक्षा गर्नुपर्ने, महिला सेलमा टोलफ्रि नम्बरको व्यवस्था गर्नुपर्ने, प्रदेश प्रहरीले मातहतका प्रहरी इकाईको...