२७ औं वार्षिक साधारण सभा

मनकामना साकोसको २७ औं वार्षिक साधारण सभा सम्पन्न: उत्कृष्टलाई सम्मान

बनेपा । बनेपा नगरपालिका वडा नंं ५ घोकेचौर स्थित श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । सभामा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेफ्स्कूनका...