आईपीओ

डिस मिडिया नेटवर्क आईपीओ निष्काशनको तयारीमा

काठमाडौं । डिस मिडिया नेटवर्क प्रा.लि. आइपीओ निष्काशनको तयारीमा जुटेको छ । सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४...