आत्महत्या

मानसिक स्वास्थ्य प्रवर्धन गर्न काभ्रे रोटरीको आयोजनामा वृहत अनुशिक्षण कार्यक्रम सम्पन्न

बनेपा । पछिल्लो समय असामान्य रुपम प्रसय पाएको आफैलाई हानी गर्ने, स-सानो विषयमा आत्महत्या गर्ने विकृत घटना बढ्दै गएकोमा त्यसको न्युनीकरणका लागि रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी क्लब अफ काभ्रे-बनेपाले संयुक्त रुपमा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका...