इसिमोड

इसिमोडसँग ७ पालिकाको सम्झौता

काठमाडौ । काभ्रेपलाञ्चोक जिल्लाका ७ स्थानीय सरकारले पानीको मुहान संरक्षण गर्न इसिमोडसँग सम्झौता गरेका छन् । जिल्लाको नमोबुद्ध, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल गाउँपालिकाले प्रकृतिमा आधारित समाधानका माध्यमबाट मुलाधार संरक्षण कार्यक्रमका निम्ती अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय पत्रमा हस्ताक्षर गरेका हुन् । पानीको...