काभ्रेपलाञ्चोक

संचारिका समुह काभ्रेको अध्यक्षमा सुनिता सापकोटा

बनेपा । काभ्रेमा सञ्चारिका समूह गठन गरिएको छ । शनिबार गरिएको भेलाले पत्रकार सुनिता सापकोटाको अध्यक्षतामा ९ सदस्यीय समूह गठन भएको हो । संचारिका समूह काभ्रेको अध्यक्षमा सुनिता सापकोटा, उपाध्यक्षमा सम्झना हुमागाई, महासचिवमा ज्योती श्रेष्ठ, सचिवमा अञ्जली तामाङ, कोषाध्यक्षमा मालती कुवर तथा सदस्यहरुमा सीता काफ्ले, बिपाशना शाक्य, काजल तामाङ,...