खुला फुटसल

‘दोङ स्मृति कप’को उपाधि एस आर फुटसललाई

बनेपा । निरोज दोङको सम्झनामा आयोजित ‘दोङ स्मृति कप’ खुल्ला फुटसलको उपाधि एस आर फुटसलले जितेको छ । द्वितिय स्थान बनेपा फुटसलले प्राप्त गरेको हो । मृतक दोङ आवद्ध संस्था काभ्रेली बोइज क्लवले आयोजनामा भएको फुटसलमा ३१ टिम सहभागि भएका थिए । काठमाडौं, बनेपा,पनौती, नमोबुद्ध लगायतका क्षेत्रबाट खेलाडि सहभागि...