गणतन्त्र दिवस

काभ्रेमा मनाइयो १६ औँ गणतन्त्र दिवस

बनेपा । १६ औं गणतन्त्र दिवस काभ्रेमा विशेष रुपले मनाइएको छ ।  गणतन्त्र दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकको आयोजनामा सहिदका परिवारलाई सम्मान गरिएको छ । आफुले परिवारको सदस्यलाई गुमाइरहदा सरकारले सहिदको सम्मान स्वरुप काम गर्न नसकेकोमा दुख व्यक्त गरे । देशमा विधिको शासन स्थापना हुनुपर्नेमा जोड दिए । विभिन्न...