तारा बहादुर कुँवर

चुनावी घरदैलोमा समाजसेवी कुँवर

बनेपा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ । चुनावमा आफ्नो गतिलो प्रस्तुति दिन उम्मेद्वार, राजनीतिक दल र नेता कार्यकर्ताहरू चुनावी एजेन्डासहित जनताको घरदैलो कार्यक्रममा लागेका छन् । यसैबिच भुम्लु गाउँपालिकामा जन्मिएका समाजसेवी तारा बहादुर कुँवर काभ्रेपलाञ्चोक...