दोङ स्मृति कप

निरोजको सम्झनामा ‘दोङ स्मृति कप’ फुटसल हुँदै

बनेपा । १८ वर्षको कलिलो उमेरमै सडक दुर्घटनामा ज्यान गुमाएका निरोज दोङको सम्झनामा ‘दोङ स्मृति कप’ खुल्ला फुटसलको आयोजना गरिने भएको छ । मृतक दोङ आवद्ध संस्था काभ्रेली बोइज क्लवले उक्त फुटसलको आयोजना गर्न लागेको हो । काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका वडा नं.९ मा बुबा रोज बहादुर दोङ र...