नगरकोट

नगरकोटमा तरकारीको हाट बजार सुरु, हप्तामा दुई बार सञ्चालन गरिने

नगरकोट । पर्यटकीय क्षेत्र नगरकोटमा ईतिहासमै पहिलो पटक प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार सुरु गरिएको छ । मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित प्राङ्गरिक उन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा ल्याइएको हाट बजारको नगरप्रमुख टोक बहादुर वाईबाले शुभारम्भ गर्नु भएको थियो । हाट बजार प्रत्येक हप्ताको शुक्रबार र शनिबार सञ्चालन...