‘नमुछ टीका थालीमा’

प्रदिप रोकाको दशैं गीत ‘नमुछ टीका थालीमा’

  काठमाडौँ । चर्चित गायक प्रदिप प्रदिप रोकाको दशैं गीत ‘नमुछ टीका थालीमा’ सार्वजनिक भएको छ ।   गीतमा रोक्कासँगै चर्चित गायिका प्रतिमा अर्याल र अनिल कार्कीले स्वर भरेका छन् । गायक प्रदिप रोक्काको शब्दभित्र टहल्ने गीतमा संगीत अनिल कार्कीको रहेको छ ।   नारायण दंगालको एरेन्ज र नरेन्द्र...