पशु चौपाया

लम्पी स्किन मानिसमा नसर्ने रोग हो: रामसुन्दर सापकोटा पशु शाखा प्रमुख, बनेपा नगरपालिका

बनेपा, काभ्रेपलाञ्चोक । लम्पी स्किन संक्रमित पशुबाट पशुमा सर्ने तर मानिसमा नसर्ने रोग भएको बनेपा नगरपालिका पशु शाखा प्रमुख रामसुन्दर सापकोटाले बताउनुभएको छ । २०७७ सालबाट सुरु भएको लम्पी स्किनबाट पशु चौपायाहरु प्रताडित भइरहदा किसानहरु हल्ला र महामारीको दोहोरो मारमा परेको पशु शाखा प्रमुख सापकोटा बताउनुहुन्छ । लम्पी स्किन...