पहिरो

पहिरोमा परी ६ बेपत्ता एकको मृत्यु

मकवानपुर जिल्ला बागमती गाउपालिका वडा नं. ५ सिक्रेदोभानमा गएको पहिरोमा पुरिएर काभ्रे जिल्लाका १ जनाको मृत्यु भएको छ । पहिरोमा परि ५ जना बेपत्ता भएका छन । पहिरोले ७ जना पुरेकोमा ६ जना काभ्रेका छन भने १ जना सिन्धुलीका भएको जनाइएको छ । खानीखोला गाउपालिका वडा नं. ५ का...