मन्त्री परिषद

बागमती प्रदेशमा १ हजार ५९५ दरबन्दी स्वीकृत

हेटौंडा । बागमती प्रदेश सरकारले १ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गरेको छ । आज बसेको बागमती प्रदेश सरकारको मन्त्री परिषदको बैठकले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले दुई कर्मचारीलाई ११ औँ तह (प्रदेश सचिव) मा बढुवा गर्ने समेत...