यौन हिंसा

यौनहिसां आरोप लागेका शिक्षक पक्राउ

बनेपा । यौनहिसां आरोप लागेका शिक्षक छवि गौतमलाई ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । गत शुक्रबार काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुरब्यबहार गरेको भनि विद्यालयमा उजुरी दिएपछि फरार रहेका गौतलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयका सहायक...