लोकगीत

‘फूलमाया’ लिएर आए सापकोटा र फुयाँल

बनेपा । पछिल्लो समय उत्कृष्ट गायन क्षमता प्रस्तुत गर्दै आएका गायक रामकुमार सापकोटा र रेनुका फुयाँलको काँठे लोकदोहोरी गीत ‘फूलमाया’ सार्वजनिक भएको छ । युवा पुस्ताका प्रेम भाव पस्कने गीतको शब्द एवं लय गायक/सर्जक स्वयं सापकोटाले सिर्जना गरेका हुन् । गीत गायक रामकुमार सापकोटा, नवराज फुयाँल र गायिका सिर्जना...