लोकेश्वर मिडिया सर्भिस

बेथानचोक बोल्देका २६ जना विद्यार्थीलाई ट्रयाकसुट वितरण

बेथानचोक । बेथानचोक गाउँपालिका वडा नं.३ बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीहरुलाई लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,नेपाल तामाङ घेदुङ इजरायलकी पूर्वउपाध्यक्ष अनु तामाङ र काठमाडौं बौंद्धका समाजसेवी चाँदनी लामाको आर्थिक सहयोगमा मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तामाङको सभाध्यक्षतामा वडाध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यमा ट्र्याकसुट वितरण गरिएको...