विजयादशमी

विजयादशमी टिकाको उत्तम साइत ११ः०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आउँदै गरेको नेपालीहरुको महान् चाड दशैंको शुभ साइत सार्वजनिक गरेको छ । समितिले विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यही असोज २८ गतेदेखि बडादशैं सुरु हुँदैछ । समितिले असोज २८ गते बिहान ११ः२९ बजे घटस्थापना...