वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८०

वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० अर्गानिक खेतीमा जोड़ दिनुपर्छ : राष्ट्रपति पौडेल

बनेपा । वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० सुरु भएको छ । महोत्सवको राष्टपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि अब मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् । राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने...