श्री कृष्ण आधारभूत विद्यालय

हिमालय फ्रेण्ड ई. भी. जर्मनीको सहयोगमा निशुल्क पोशाक र स्टेशनरी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.२५ स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा पढ्ने बाल कक्षा देखि कक्षा ५ सम्मका भाइबहिनीहरुलाई निशुल्क स्कुल पोशाक र वर्षै भरीलाई पुग्ने गरि कापी, पेन्सिल इरेजर बितरण गरिएको छ। बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री हस्तान्तरण गरिएको हो। Himalay friends e.V. संस्थाका प्रतिनिधि प्रसान्तराज...