संघीय प्रणाली

संघीय प्रणाली हटाउन एमाले नेताको माग

काठमाडौं । ​​​​​​​नेकपा एमालेका संघीय प्रणाली देशहितमा नभएको भन्दै पुनरावलोकन गर्नुपर्ने मत अघि प्रस्तु गरिएको छ । एमालेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका हुन् ।संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा उनीहरूले...