सडक कालोपत्रे

बेथानचोकका सडक कालोपत्रे

बेथानचोक । बेथानचोक गाउँपालिका वडा नं.४ पाटीखर्क–चलागणेशस्थान–आलुबारी सडक धमाधम कालोपत्रे भइरहेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट कालोपत्रे गरिएको हो । कुल लागत ९ करोड रुपैयाँ अनुमान गरेर टेन्डर आह्वान गरेपनि इबिडिङ मार्फत निर्माण कम्पनीले ५ करोड ५० लाख ४ हजार ९ सय ३१ रुपैयाँमा ठेक्का प्राप्त गरेका हुन् ।...