समर अफर

नेपाल टेलिकमले ल्यायो समर अफर, पुरानै दरमा सुविधा थप

काठमाडौं । नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ । अफरमा सेवाग्राहीको रुचि र चाहना अनुसार केही नयाँ प्याकेज सहितका अफर उपलब्ध गराइएको छ । नयाँ अफर अन्तर्गत अल टाइम डेटा प्याकको रूपमा कम्पनीका ग्राहकले ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब...